Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

कञ्चनपुरको रामपुर क्याम्पसकाे स्ववियु सभापितमा क्रान्तिकारीकी राना विजयी

कञ्चनपुरको रामपुर क्याम्पसकाे स्ववियु सभापितमा क्रान्तिकारीकी राना विजयी

 

धनगढी । कञ्चनपुरको रामपुर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल (क्रान्तिकारी) की रविना राना विजयी भएकी छिन् । बेलौरी नगरपालिका– ८ कलकत्तामा रहेको उक्त क्याम्पसको सभापतिमा आठ मत पाउँदै राना विजयी भएकी हुन् । 

उनका प्रतिस्पर्धी अनेरास्ववियुका विमला रेग्मीले तीन तथा राष्ट्रिय प्रजातान्त्रीक विद्यार्थी संगठनकी शोभा विष्टले दुई मत पाए । कुल १४ जना मतदाता रहेको उक्त क्याम्पसमा १३ मत खसेको थियो ।

क्याम्पस प्रमुख मदन चन्दका अनुसार यसअघि नै सचिवमा निशा लम्साल र कोषाध्यक्षमा रुकमणी चौधरी निर्विरोध भएका थिए । उनीहरू पनि क्रान्तिकारीकै हुन् ।

 

प्रतिक्रिया