ताजा अपडेट
डोटी बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी
धनगढी । डोटी बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा नेविसंघको प्यानल विजयी भएको छ । स्ववियु सभापतिमा इन्द्र राणा विजयी भएका छन् । राणाले २२१ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका सुरेश रोकायाले ११० र अखिल क्रान्तिकारी तथा अखिल समाजवादीका साझा उम्मेदवार अजित सिंहले ८८ मत प्राप्त गरे ।
सचिवमा २१९ मत प्राप्त गरी नेविसंघकै साजन रावल विजयी भएका छन् । सचिव पदका उम्मेदवार अखिल समाजवादीका हरिश बोगटीले ११० र अनेरास्ववियुका मोहन ऐरले ९५ मत प्राप्त गरे ।
कोषाध्यक्षमा २२० मतसहित नेविसंघका दीपा विष्ट निर्वाचित भएकी छिन् । उनका प्रतिद्वन्द्वी अनेरास्ववियुकी इश्वरी मलासीले ११५ र अखिल क्रान्तिकारीकी रुकमणी बिष्टले ७७ मत पाइन् ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया