ताजा अपडेट
सुदूरपश्चिम विश्वविद्यालयले माग्यो ४ उपप्राध्यापक
डडेल्धुरा मेडिकल कलेजका लागि सुदूरपश्चिम विश्वविद्यालयले चारजना उपप्राध्यापक माग गरेको छ।
सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान संकाय डीनको कार्यालय डँडेलधुराले बुधबार सूचना जारी गर्दै योग्यता पुगेका इच्छुकबाट दरखास्त आह्वान गरेको हो।
यही चैत २० गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ। अनलाइनबाट आवेदन दिन सकिने छ।
हेर्नुहोस् सूचना

सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया