ताजा अपडेट
यी हुन् नेविसंघले जितेका ९९ क्याम्पस (सूचीसहित)
त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा मंगलबार स्ववियु चुनाव भयो । यद्यपि, केही क्याम्पसको चुनाव भने स्थगित भएको छ ।
यो चुनावमा केही क्याम्पसहरूमा सर्वसम्मत नेतृत्व चयन भयो । गत विभिन्न दलका विद्यार्थी संगठनहरू एक्लाएक्लै लडे भने कतै गठबन्धन बनाएर निर्वाचनमा होमिए ।
सत्ता साझेदार दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सर्वसम्मत र निर्वाचित गरी हालसम्म ९९ क्याप्पसको स्ववियुमा जित निकालेको छ । यस्तो छ सूची
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया