Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

एसईईको प्रश्नपत्रसहित कैलालीमा एक शिक्षक पक्राउ

एसईईको प्रश्नपत्रसहित कैलालीमा  एक शिक्षक पक्राउ

कैलालीमा एसईईको अंग्रेजी विषयको प्रश्नपत्रसहित एक जनालाई पक्राउ गरिएका छ । पक्राउ पर्नेमा सरस्वती मावि कौवापुरका शिक्षक दीपक धमाला रहेको प्रहरीले जनाएको छ । 

प्रहरीले उनलाई राष्ट्रिय मावि मोतिनगर परीक्षा केन्द्र नजिकैबाट पक्राउ गरेको हो । उनलाई प्रहरीले परीक्षा केन्द्रबाट करिव दुई सय मिटर टाढाबाट इलाका प्रहरी कार्यालय लम्कीले पक्राउ गरेको हो । 

‘उनी प्रश्नपत्र हल गरेर बसिरहेको अवस्थामा पक्राउ परेका हुन्,’ प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले भने, ‘उनले कसैलाई चिट चोराएको भने होइन ।’ प्रहरीका अनुसार उनको मोबाइलमा रहेको म्यासेन्जरमा अछामबाट महेन्द्र धमालाले प्रश्नपत्र पठाउको पाइएको छ । प्रहरीले उनको म्यासेन्जरमा ९ बजेर ३५ मिनेटमा प्रश्नपत्र आएको जानकारी दिएको छ । 

प्रहरी निरीक्षक सिंहले घटनाका बारेमा परीक्षा समितिमा जानकारी पठाइएको बताए । प्रहरीले अर्को एक व्यक्ति आफै इलाका प्रहरी कार्यालयमा आएको बताएको छ । प्रहरीका अनुसार घटनामा उनको कुनै संलग्नता देखिएन ।

प्रतिक्रिया