Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

सुदूरपश्चिममा झण्डै तीन हजार विपन्न बेरोगारलाई सहुलियत कर्जा प्रबाह

सुदूरपश्चिममा झण्डै तीन हजार विपन्न बेरोगारलाई सहुलियत कर्जा प्रबाह

सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोषले प्रदेशका झण्डै तीन हजार जना विपन्न बेरोजगारहरुलाई स्वरोजगार गर्न सहुलियत कर्जा प्रबाह गरेको छ ।

कोषले प्रदेशको ३७ वटा स्थानीय तहमा रहेका सहकारी संस्था मार्फत दुई हजार नौ सय १६ जनालाई विनाधितो ६० करोट दुई लाख सहुलयितापूर्ण कर्जा प्रवाह गरेको हो । 

कोषले सहकारी संस्थाहरुलाई थोक कर्जा दिन्छ भने कोषले छनौट गरेका लाभग्राहीलाई सहकारीहरुले सहुलियत कर्जा दिने गरेका छन् । कोषबाट एक तीन प्रतिशतमा लिएको थोक कर्जा सहकारीहरुले पाँच प्रतिशतसम्म लिएर विपन्न तथा बेरोजगारलाई कर्जा दिने गरेका छन् ।

कोषका कार्यकारी निर्देशक चुडामणि तिम्सिनाले कोषबाट थोक कर्जा प्राप्त गरेका सहकारीले विपन्न तथा बेरोजगारलाई बढीमा तीन लाखसम्म सहुलियत ब्याजदरमा कर्जा दिने व्यवस्था गरिएको बताए । २०७९ पुसदेखि कर्जा प्रवाह थालेको कोषले सहकारीहरुलाई २० देखि ८० लाख रुपैयाँ थोक कर्जा दिने गरेको उनले बताए ।

प्रतिक्रिया