Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ अछामको अध्यक्षमा राजेश बाबु बोगटी

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ अछामको अध्यक्षमा राजेश बाबु बोगटी

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ अछामको अध्यक्षमा राजेश बाबु बोगटी निर्वाचित भएका छन् । संघको प्रथम जिल्ला अधिवेशनले बोगटीलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो । त्यसैगरी संघको उपाध्यक्षमा भक्त ब कुँवर, सचिवमा खडक बिष्ट, कोषाध्यक्षमा सुरत ब कुँवर लगाएत ११ सदस्य सर्वसम्मत निर्वाचित भएको नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ सुदूरपश्चिम प्रदेस समितीका सदस्य महेश खड्काले हाम्रो बुलेटिनलाई जानकारी दिएका छन  ।


आईतबार नेपाली कांग्रेस अछामको पार्टी कार्यालयमा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ सुदूरपश्चिम प्रदेस समितीका अध्यक्ष रबिन्द्र खड्का को अध्यक्षतामा सम्पन्न अधिवेशनमा प्रमुख अतिथि नेपाली कांग्रेस अछामका पूर्व सभापती भरत कुमार स्वाँर, विशिष्ट अतिथि जिल्ला समन्वय समिती प्रमुख ललित बहादुर कुँवर, पूर्व माननिय अक्कल बहादुर बिष्ट, अतिथि नेपाली कांग्रेस अछामका उपसभापती अर्जुन ताम्राकार, नेपाली कांग्रेस अछामका सचिव प्रकाश बहादु साउँद, नेपाली कांग्रेस अछामका महासमिती सदस्य पदमराज अधिकारी, नेपाली कांग्रेस अछामका सहसचिव दिनेश कुमार स्वाँर, नेपाली कांग्रेस अछामका प्रवक्ता पदम शाह, नेपाली कांग्रेस अछाम क्षेत्र नं. १ का सभापती कृष्ण बहादुर बुढा, नेपाली कांग्रेस अछामका महााधिवेशन प्रतिनिधि कृष्ण बहादुर कुँवर लगाएतको उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ सुदूरपश्चिम प्रदेस समितीका सचिव भिम बहादुर कुँवरले गरेका थिए ।

प्रतिक्रिया