ताजा अपडेट
रामारोशन पर्यटन बोर्डको कार्यकारी अधिकृतमा पूर्ण विक नियुक्त
रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको कार्यकारी अधिकृत पदमा पूर्ण बहादुर विक नियुक्तभएका छन । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषदको निर्णय अनुसार रामारोशन गाउँपालिका ७ सुतारका विक कार्यकारीअधिकृतमा नियुक्ति भएका हुन्। विक नेपाली कांग्रेस अछाम क्षेत्र नं १ को क्षेत्रिय सचिव हुन ।
सुदुरपश्चिम प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तरगत रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यस्थापनसमितिको कार्यकारी अधिकृत पदमा विक नियुक्त भएका हुन । समितिको पदावधी चार वर्षको हुनेछ।

सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया