Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

नेपाली काङ्ग्रेस मंगलसेन -११ द्वारा रामारोशनका बाढी पीडितलाई सहयोग

नेपाली काङ्ग्रेस मंगलसेन -११ द्वारा रामारोशनका बाढी पीडितलाई सहयोग

भदौ १२, अछाम

नेपाली कांग्रेस मंगलसेन नगरपालिका - ११ ले रामारोशन गाउँपालिकाका बाढी पहिरो पिडित परिवारका लागि १० हजार १ सय २५ रुपैयाँ अार्थिक सहयोग गरेको छ । अाज एक कार्यक्रमका बिच नेपाली कांग्रेस रामारोशन गाउँपालिकाको राहत संकलन तथा उद्वार समितिको कोषका संयोजक पुष्प बिष्टमार्फत उक्त सहयोग रकम हस्तान्तरण गरेको नेपाली कांग्रेस मंगलसेन नगरपालिका - ११ का सभापति नरबहादुर भण्डारीले बताउनुभयो ।वडा कार्य समितिबाट राहत संकलन गरि रामारोशनका जनतालाई सानै भए पनि राहत होस भन्ने हेतुले सहयोग गरेको सभापति भण्डारीले बताउनुभयो ।

रकम हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य अनुराधा स्वार कांग्रेस अछाम क्षेत्र न१ प्रदेश सभा(ख)का सभापति डम्बर स्वार, क्षेत्र न २ प्रदेश सभा (ख )का सभापति पुर्ण रावल, नेपाली कांग्रेस रामारोशनका सचिव पुर्णबहादुर विक, ममंगलसेन नगरपालिका नगर कार्यपालिका सदस्य कौशिला ढुंगानालगायतको सहभागीता रहेको थियो । राहत संकलन कार्य भइरहेको र सक्दो सहयोग गरिदिहुन राहत संकलन तथा उद्वार समितिका संयोजक पुष्प बिष्टले अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया