ताजा अपडेट
काठमाडौँको तीनकुने क्षेत्रमा कर्फ्यु हट्यो, स्थिति सहज
जिल्ला प्रशासन कार्यालय काठमाडौँले तीनकुने क्षेत्रमा जारी कर्फ्यु आदेश स्थगन गरेको छ। शुक्रबार सार्वजनिक गरिएको सूचनामा, तीनकुने र आसपासका क्षेत्रहरूमा कर्फ्यु आदेशको स्थगन जानकारी दिइएको छ।
शुक्रबार ४स्२५ बजे देखि राति १० बजेसम्म लागू गरिएको कर्फ्यु आदेश शनिबार बिहान ७ बजेसम्म लम्ब्याइएको थियो। तर, अहिले स्थिति सहज भइनसकेको कारण कर्फ्यु आदेश स्थगन गरिएको प्रशासन कार्यालयले जनाएको छ।
यो आदेश काठमाडौँको बानेश्वर, तीनकुने, गौशाला, एयरपोर्ट, गैरीगाउँ, कोटेश्वर, जडीबुटी पुल, बालकुमारी पुल, शंखमुल पुल लगायतका क्षेत्रहरूमा लागू भएको थियो।

सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया