Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ३१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

स्थानिय सेवा कानुन जारीका लागि साँफेबगर नगरपालिकाद्धारा प्रदेस सरकारको ध्यानाकर्षण

स्थानिय सेवा कानुन जारीका लागि साँफेबगर नगरपालिकाद्धारा प्रदेस सरकारको ध्यानाकर्षण

साँफेबगर नगरपालिका द्धारा स्थानिय कर्मचारी सेवा एन नियम सम्बन्धी कानुन जारीका लागि सुदूरपश्चिम प्रदेसका मुख्यमन्त्री र सभामुखको ध्यानाकर्षण गरीएको छ । 

शुक्रबार साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर द्धारा हस्ताक्षरीत पत्र सुदूरपश्चिम प्रदेसका मुख्यमन्त्री र सभामुखलाई पठाईएको साँफेबगर नगरपालिकाका प्रमुख ईन्जिनियर निराजन शाहले जानकारी दिए । स्थानिय सेवा कर्मचारी सञ्जाल सुदूरपश्चिम प्रदेस कार्य समिती द्धारा घोषणा गरीएको दबाव कार्यक्रम अन्तर्गत शुक्रबार पालिका प्रमुखले कानुन जारीका लागि पत्राचार पहल गर्ने तालिका अनुसार पत्राचार गरीएको हो ।

स्थानिय सेवा कानुन यथाशिघ्र जारी गरौं भन्ने नाराका साथ शान्तिपुर्ण रुपमा दबाव कार्यक्रम घोषणा गरीए अनुसार शुक्रबार साँफेबगर नगरपालिकाका कर्मचारी द्धारा कालो पट्टी बाँधेर सेवा प्रवाह गरीएको शाहले बताए ।

त्यस्तै चरण बद्ध कार्यक्रमका क्रममा चैत्र २५ र २५ गते कालो पट्टी सहित कार्यालय समयको एक घण्टा पेन डाउन गरीने, २७ र २८ गते कालो पट्टी सहित कार्यालय समयको एक घण्टा पेन डाउन गरीने, २९ र ३० गते कालो पट्टी सहित कार्यालय समयको आधा दिन पेन डाउन गरी कार्यालय परीसरमा धर्ना दिनुका साथै जिल्ला कार्यसमितीको निर्णय सहित जिल्ला समन्वय समिती प्रमुख माफर्त प्रदेस सरकारमा ध्यानाकर्षण गराईसकेपछि बैशाख २ गते बाट दबाव कार्यक्रम को दोस्रो चरण सुरु हुने स्थानिय सेवा कर्मचारी सञ्जाल सुदूरपश्चिम प्रदेस कार्य समितीले जनाएको छ ।

प्रतिक्रिया