ताजा अपडेट
साँफे हाटबजारमा आगलागी
साँफेबगर नगरपालिका- ३ हाटबजारमा आगलागी भएको छ । आगलागीबाट होटल , मासुपसल लगायत ९ पसल जलेका छ्न् । सशस्त्र प्रहरी, स्थानीयको सक्रियतामा अहिले आगो नियन्त्रणमा आएको छ । 
प्रहरीका अनुसार क्षतिको एकिन विवरण आइसकेको छैन । बजारमा रहेको एक पसलमा आज बिहान बिजुली सट भएर आगलागी भएको स्थानीयको भनाई छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया