Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

वीपी कोइराला राष्ट्रिय पुरस्कार अछामका नयनसिंह कडायत सहित चार जना स्रष्टालाई

वीपी कोइराला राष्ट्रिय पुरस्कार अछामका नयनसिंह कडायत सहित चार जना स्रष्टालाई

नेपाल सरकारको संस्कृति तथा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साहित्य र राजनीतिक दर्शन गरी चार जना स्रष्टालाई वीपी कोइराला राष्ट्रिय पुरस्कार–२०८१ प्रदान गर्ने घोषणा गरेको छ ।

पुरस्कृत स्रष्टाहरूमा अछामका नयनसिंह कडायत र सुनसरिका मिना सुब्बालाई राजनीतिक दर्शनको विधामा संयुक्त पुरस्कृत गरिने मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तीमा जनाइएको छ । दुई लाख रुपैयाँको पुरस्कार संयुक्त रूपमा प्रदान गरिँदा १/१ लाख रूपमा रहने सूचनामा उल्लेख छ ।

यसैगरी साहित्यिक विधामा पुरस्कृत स्रष्टाद्वयमा पाँचथरका तिलक विक्रम नेम्बाङ (बैरागि काईला) र मोरङका भुवन ढुंगाना रहेका छन् । उक्त पुरस्कार पनि संयुक्त रूपमा प्रदान गरिने छ ।
पुरस्कृत स्रष्टाहरू चारै जना सङ्घीय राजधानी बाहिरका हुन् । पुरस्कारका लागि सिफारिस भएकाहरू मध्येबाट संस्कृति तथा पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको मन्त्री स्तरीय निर्णयबाट पुरस्कृत स्रष्टाहरूको चयन भएको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया