Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०२ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

गितालाई वाक नेपालको WECRP परियोजना टिमले गर्यो १९ हजार को सहयोग

गितालाई वाक नेपालको WECRP परियोजना टिमले गर्यो १९ हजार को सहयोग

वाक नेपालको WECRP परियोजना टिमले साँफेबगर हाटबजारको आगलागी रोक्न आफ्‌नै घरमा डोजर चलाउन अनुमति दिने गिता कठायत कुँवरको घर निर्माणका लागि १९ हजार रुपैयाँ सहयोग गरेको छ ।

साँफेबगर नगरपालिका वडा नं. ३ मा यहि बैशाख १३ गते बिहान ३ः२० बजे भएको बिनाशकारी आगलागि हुँदा १० पसल पुर्ण रुपमा नष्ट भएका थिए । सोहि आगलागि लामो समयसम्म नियन्त्रण नहुँदा स्थानिय बासि गिता कुँवरले आफनो पक्की घर भतकाउन अनुमति दिँदा थप आगो फैलिन नपाएर नियन्त्रणमा आएको थियो । तिनै गिता कुँवरको घर निर्माणका लागि चलाईएको सहयोग अभियानमा वाक नेपालको WECRP परियोजना टिमले १९ हजार रुपैयाँ सहयोग गरेको हो । आफ्‌नो सहकर्मि को सहयोगका लागि टिमका ९ जना मिलेर सहयोग गरीएको वाक नेपाल WECRP परियोज प्रमुख सत्य स्वाँरले बताउनु भयो ।

"पलङ नजिकको भित्तामा सजाइएका तस्बिरहरू हेर्दै । मेरो र छोरीको  लागि छोडेको चिनो पनि भत्कियो भनेर  रोएको आवाज गुन्जिरहेको छ मेरो  कानमा।। उहाँको  पिर्य मान्छेले छोडेको  चिनो मर्मतको लागि  वक नेपाल - वेक्र्प परियोजनाको टिम बाट सानो  सहयोगको सुरूवात भएको छ । सबै जनाले सक्दो सहयोग गरी उहाँको  चिनो मर्मतका लागि  जुटौ" परियोजना प्रमुख स्वाँर ले आफ्नो फेसबुक वालामा स्ट्याटस लेख्दै आफुहरुले सहयोग गरेको जानकारी गराउनु भयो ।

साँफेबगर नगरपालिका ३ हाटबजारमा आगलागी हुँदा  ३ करोड  भन्दा बढीको क्षति भएको छ । १० पसल जलेका छन् ।  जिल्ला प्रहरी कार्यालको प्रारम्भिक तथाक अनुसार आगलागीबाट ३  करोड ८६ लाख ६५ हजारको क्षति भएको छ ।

शनिवार विहान भएको आगलागीबाट गंग कुँवरको कालभैरव एण्ड सन्स जनरल स्टोर, प्रेम खड्काको शुभेच्छा ममः सेन्टर, भिमकुँवरको रोड साईड रेष्टुरेन्ट, दिपक सुनारको कालभैरव सुनचाँदि पसल,  ज्ञानेन्द्र कुँवरको डाग ग्यालरी, टीका कुँवरको टीका फेन्सीएण्ड व्युटी पार्लर, सुरेस कुँवरको शितल नास्ता पसल, किशोर भाटको मदिरा पसल, मक्र कुँवरको रिभर साईड नास्ता पसल, सुमनकुँवरको राज्यश्वरी कृषि तथा पशुपछि फर्म जलेका थिए ।

प्रतिक्रिया

ट्रेन्डिङ