Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०८ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
“सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो

साँफेबगरमा खुल्ला अन्तर जिल्ला क्रिकेट प्रतियोगीता २०८२ सुरु

साँफेबगरमा खुल्ला अन्तर जिल्ला क्रिकेट प्रतियोगीता २०८२ सुरु

साँफेबगरमा खुल्ला अन्तर जिल्ला क्रिकेटखेल प्रतियोगीता आज बाट सुरु भएको छ । स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथस्वतन्त्र विद्यार्थी युनियन त्रिपुरा सुन्दरी क्याम्पसको आयोजनामा सञ्चालनगरिएको खुल्ला अन्तर जिल्ला क्रिकेटखेल प्रतियोगीताको उद्घाटन जिल्ला समन्वय समिति प्रमुखललित कुँवरले गरेका छ्न ।त्रिपुरा सुन्दरी क्याम्पसका स्ववियुसभापति कमल कुँवरको अध्यक्षतामा सञ्चालन भएको  उद्घाटन कार्यक्रमका प्रमुख अतिथिजिल्ला समन्वय समितिप्रमुख ललित कुँवर रहेका थिए । भने विशिष्ट अतिथिमासाँफेबगर नगरपालिका नगर उपप्रमुख शिव बहादुरकुँवर, सुदुरपश्चिम प्रदेश प्रजातन्त्र सेनानी अध्यक्ष तथा नेपालीकाग्रेस महासमिति सदस्य टिकाराम खनाल  रहेका थिए ।

कार्यक्रमलाई प्रमुख अतिथिको आसन बाट सम्बोधन गर्दैअतिथि जिल्ला समन्वय समिति प्रमुख कुँवरले स्ववियुले एकमहत्वपुर्णकार्यक्रमको आयोजना गरको भन्दै धन्यवाद ब्यक्तगरेका छ्न । वर्षमा एक पटक मात्र आयोजना गरेर नहुने बताउनुहुदै खेलकुदक्षेत्रको विकासको लागी स्थानिय सरकारले हरेकमहिनामा विभिन्न किसिमका खेल सञ्चालन गर्नको लागीखेलकुद क्षेत्रलाई बजेटविनियोजन गरि पहिलो प्राथामिक्तादिन सुझाव दिए । पछिल्लो प्रत्यक वडा वडामा खेल मैदाननिमार्ण गरि राख्न आवश्यकनरहेकोले खेलाडीको संख्याकोआधारमा र सिमित ठाउँमा मात्र खेल मैदान बनाउनु समन्वयप्रमुख कुँवरले आग्रह गरेका छ्न । उनलेखेल मात्र खेलेर नहुनेभन्दै खेलको संगै युवाहरुले पढाईमा पनि दक्ष बन्नु पर्ने  बताए ।

विशिष्ट अतिथि साँफेबगर नगरपालिका नगर उपप्रमुख शिवबहादुर कुँवर सिलोजले पहिल्लो समय सामाजिकसञ्जालकोदुरुप्रयोगले किशोर किशोरीहरु गलतक्रियाकलापमा फस्ने गरेकाले यसबाट सकारात्मक बाटोबाटयुवाहरुलाई अगाडी बढाउनकालागी यो खेलले विशेष भुमिकाखेल्ने अपेक्षा गरेका छ्न । खेलमा प्रतिशर्पदा गरि रहदा हारजित स्वभाविक प्रक्रिया भएकालेसहभागी सम्पुर्ण खेलाडीटिमहरुलाई अनुशासित भएर खेल प्रदर्शन गर्न आग्रह गरे ।

अर्का विशिष्ट अतिथि सुदुरपश्चिम प्रदेश प्रजातन्त्र सेनानीअध्यक्ष तथा नेपाली काग्रेस महासमिति सदस्य टिकारामखनाललेस्ववियु एउटा साझा आदर्शवादी संस्था भएकालेयसले गर्ने जुनसुकै सकारात्मक कामहरुमा सबै राजनितिकदल, स्थानियसरकारको पुर्ण साथ र समर्थन हुनु पर्ने बताए ।

क्रिकेट खेल प्रतियोगीतामा १० वटा टिमको सहभागीता रहकोछ भने आज पहिलो दिन दुई वटा खेल भएका छन्। आजभएकोपहिलो खेलमा आयोजक (A) लाई हराउदै रिडिकोटले जितेको छ।

प्रतिक्रिया