Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सुदूरपश्चिमको बजेटमा यस्ता छन् योजना (कार्यक्रम पुस्तिकासहित)

सुदूरपश्चिमको बजेटमा यस्ता छन् योजना (कार्यक्रम पुस्तिकासहित)

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटको वार्षिक विकास कार्यक्रम पुस्तिका सार्वजनिक भएको छ । सरकारले आइतबार ३३ अर्ब ४७ करोड ७० लाख ४८ हजारको बजेट सार्वजनिक गरेको थियो । कुल बजेटमध्ये चालुतर्फ १० अर्ब २० करोड ८१ लाख ८२ हजार (३०.४९ प्रतिशत) र पुँजीगततर्फ १९ अर्ब ८३ करोड २ लाख ६ हजार (५९.२५ प्रतिशत) बजेट विनियोजन गरिएको छ ।

सरकारले पूर्वाधारलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले सबैभन्दा बढी १५ अर्ब ४० करोड ३० लाख बजेट पाएको छ । शनिबार मध्यराती बजेटलाई अन्तिम रुप दिने क्रममा भौतिक मन्त्रालयको बजेट सिलिङ बढाउने विषयलाई लिएर विभागीय सुरेन्द्रबहादुर पाल र मुख्यमन्त्री कमलबहादुर शाहबीच विवाद भएको बुझिएको थियो । 

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई तीन अर्ब ३० करोड १० लाख, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयलाई दुई अर्ब ३४ करोड ४८ लाख, आन्तरिक मामिला मन्त्रालयलाई ३६ करोड चार लाख बजेट र सामाजिक विकास मन्त्रालयका लागि सात अर्ब सात करोड चार लाख रुपैयाँ विनियोजन गरिएको छ । 

प्रतिक्रिया