ताजा अपडेट
लेनदेन विवादमा सुदूरपश्चिमका वनमन्त्री, राजीनामा गर्न दबाब
सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरी विवादमा परेका छन् ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट सरकारमा सहभागी मन्त्री चौधरीले अनुचित लेनदेनका लागि कुराकानी गरेको विषय आएपछि उनी विवादमा परेका हुन् ।लेनदेन सम्बन्धी विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन अगाडि बढाएको स्रोतले जनाएको छ ।
विवाद आएपछि सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलकुमार शाहले उनलाई राजीनामा दिन दबाब दिएका र राजीनामा नदिए पदमुक्त गर्ने तयारी रहेको स्रोतले जनाएको छ । यसअघि लेनदेनको अडियो सार्वजनिक भएपछि नाउपाकै मन्त्री लक्ष्मणकिशोर चौधरीले राजीनामा दिनुपरेको थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया