Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

नेपाली कांग्रेस रामारोशनले सुरु गरेको अभियानमा एकै दिन १ लाख ३७ हजार रुपैँया बाढी पिडितलाई सहयोग

नेपाली कांग्रेस रामारोशनले सुरु गरेको अभियानमा एकै दिन १ लाख ३७ हजार रुपैँया बाढी पिडितलाई सहयोग

भदौ १४ ,अछाम

नेपाली कांग्रेस रामारोशन गाउँपालिकाले राहत संकलन तथा उद्वार समितिको कोषमार्फत रकम संकलन गर्न चलाएको अभियानमा विभिन्न ठाउँबाट सहयोग प्राप्त भइरहेको छ । भदौ २ गते रामारोशन क्षेत्रमा भीषण बर्षासँगै आएको बाढीले मृतक र विस्थापित परिवारका लागि सहयोग स्वरुप उक्त अभियान सुरु गरिएको  थियो ।
संयोजक युवा नेताद्वय पुष्प बिष्ट र सह संयोजक पुर्णबहादुर विक रहनु भएको कोषमा आइतबार एकै दिन १ लाख ३७ हजार १ सय ११ रुपैयाँ जम्मा भएको छ । 
नेपाली कांग्रेस साँफेबगर नगरपालिकाका नगर सचिव कृष्ण कुँवरबाट ५१ हजार ,साँफेबगर नगरपालिका ६ भाग्यश्वर घर भइ हाल काठमाडौं निवासि भुवनेश्वरी शर्माबाट ५० हजार ,लोकेन्द्र मोहन शाह प्रतिष्ठानको नामबाट नेपाली कांग्रेस कैलालीका सभापति नरनारायण शाहबाट २५ हजार र नेपाली कांग्रेसका जिल्ला सदस्य , नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य रामबहादुर कुवँरबाट ११ हजार १ सय ११ गरि उक्त रकम जम्मा भएको संयोजक विष्टले बताए । नेपाली कांग्रेसमा आस्थावान विभिन्न व्यक्तिले बाढी पिडितका लागि सक्रिय रुपमा सहयोग गरिरहेको उनले बताए ।
विपतको समयमा सबै खालको सहयोग गरिदिन समेत नेपाली कांग्रेस रामारोशनले आग्रह गरेको छ ।
 

प्रतिक्रिया