ताजा अपडेट
नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम
जेन-जी पुस्ताले आन्दोलनको नेतृत्व गर्न काठमाडौं महानगरका मेयर बालेन्द्र शाहलाई २ बजेसम्मको समय दिएका छन्। सोमबारको आन्दोलनमा भएको दमनको विरोधमा मंगलबार बिहानैबाट देशभर आन्दोलन सुरु भएको छ।
जेनजी पुस्ताले सामाजिक सञ्जालमा लेख्दै २ बजेसम्म आन्दोलनको नेतृत्वमा नआए नेता अस्वीकार गर्ने चेतावनी दिएका छन्।
'डियर बालेन दिउँसो दुई बजेसम्म तिमी हामीसँग हुन सक्छौँ भने आउ नेतृत्व गर, नभए याद राख तिमी पनि हाम्रो नेता कहिल्यै हुन सकेनौँ।'
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया