ताजा अपडेट
अछाममा ९ महिने बालिका सहित थप ४ जनामा कोरोना संक्रमण पुष्टि
भदौ १५ ,अछाम
अछाममा ९ महिने बालिका सहित ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल डोटीमा भएको परिक्षणमा मंगलसैन नगरपालिकाका ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी देव जोशीले जानकारी दिए । उनका अनुसार मंगलसैन नगरपालिका –१ मा नौ महिने बालिका सहित २ जना वडा नम्बर ४ मा १ जना र वडा नम्बर ८ मा एक जना रहेका छन् ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया