Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

साँफेको हाटबजारमा मदिरा र सैलुन बाहेकका पसलहरु खुल्ला हुने

साँफेको हाटबजारमा मदिरा र सैलुन बाहेकका पसलहरु खुल्ला हुने

साँफेबगरको हाटबजारमा मदिरा र सैलुन बाहेकका पसलहरु खुल्ला गरिने भएको छ । शुक्रबार साँफेबगर नगरपालिका वडा नं. ३ मा गठन भएको बजार अनुगमन समितीले मदिरा र सैलुन बाहेका पसलहरुलाई केहि सम्म खुल्ला गर्ने निर्णय गरेको हो ।

समितीका संयोजक एवंम वडाध्यक्ष कृष्ण बहादुर बुढाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरको हो । शनिबार भोली बाट लागु हुने गरी बिहान ६ बजे देखि दिउसो १२ बजेसम्म व्यावसाय संचालन गर्न सकिने निर्णय गरिएको छ ।

सर्त राखेर गरिएको निर्णय अनुसार होटल तथा नास्ता व्यावसायीहरुले खानेकुरा प्याकिगं गरेर मात्र सेवा दिने र लजलाई पूर्ण रुपमा निषेध गर्ने, सबै व्यावसायिहरुले मास्क, पंजा प्रयोग गर्ने र हात सेनिटाईज गर्ने गरि व्यायसाय संचालन गरिने निर्णय भएको हो ।

सबै व्यावसायीहरुले सामाजिक दुरी कायम गरि व्यावसाय सुरु गर्न सकिने बजार अनुगमन समितीका सदस्य कृष्ण कुवँरले बताए ।

प्रतिक्रिया