Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

इआरसी ढकारीद्धारा रामारोशनका बाढीपिडितलाई राहत संकलन

इआरसी ढकारीद्धारा रामारोशनका बाढीपिडितलाई राहत संकलन

भदौ १७ ,अछाम

आपतकालीन प्रतिक्रिया केन्द्र (इआरसी) ढकारीले रामारोशनका बाढीपिडितको लागि राहत संकलन अभियान सुरु गरेको छ । पहिलो चरणमा ढकारी गाउँपालिका –६ मा रहेको ढुंगाचाल्ना बजारमा ४ हजार पाँच सय रुपैँया संकलन गरेको हो । उक्त रकम बुधबार नै रामारोशन गाउँपालिकाको राहत व्यववस्थापन कोषमा जम्मा गरिएको इआरसी ढकारीका संयोजक भुपेन्द्रबहादुर बुढाले बताए ।

भदौ २ गते राती रामारोशन गाउँपालिकाको सैनीबजार अविरल वर्षाले १७ जना बेपत्ता पारेको र जनधनको अकल्पनिय क्षेति भएको खबर सुनेपछि पिडितलाई राहत दिन स्थानीयस्थमा सल्लाह गरेर अभियान सुरु गरेको उनले बताए । ‘हाम्रो सानो सहयोगले त्यहाँका पिडितलाई राहत पुग्छ भन्ने लागेर नै युवाहरुले अभियान सुरु गरेका हौं’ उनले भने ,‘विपतको बेला रामारोशनलाई मात्रै होइन हामी सबैलाई पिडा भएको छ ।

हाम्रो अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद । आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्दछौं ।’ आपतकालीन प्रतिक्रिया केन्द्र (इआरसी)ले आपतमा परेकाहरुलाई नै सहयोग गर्ने गरेको उनले बताए । राहत संकलन कार्यक्रममा सहसंयोजकः उमेसश थापा सदस्यः गणेशबहादुर बुढा ,नरेन्द्रबहादुर थापा ,प्रकाश बहादुर बुढा , देबेन्द्रबहादुर बुढाको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया