ताजा अपडेट
अछामको कैलाश खोलामा एक महिला मृ’त अव’स्थामा फेला
अछाम-अछामको कैलाश खोलामा शुक्रबार एक महिला मृ’त अवस्थाका फेला परेकी छन् । जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ९ की २६ वर्ष रेश्मा कुँवर रावल कैलाश खोलाको किनारमा मृ’त अ’वस्थामा फेला परेको जिल्ला प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हिजो साझ खाना ढिला पकाएको बिषयमा रेश्माको श्रीमान् निरजसंग सामान्य बि’वाद भएको थियो । हिजो राती ११ बजेसम्म घरमै रहेकी रेश्माको श’ब आज बिहान कैलाश खोलाका भेटिएको जिल्ला प्रहरी कार्यालय अछामका सुचना अधिकारी प्रहरी निरिक्षक रमेशदत्त अवस्थीले जानकारी दिनु भयो । घट’नाबारे अनु’सन्धान भईरहेको प्रहरीले जनाएको छ ।
जेठि श्रीमतीको क्यान्सरका कारण मृ’त्युभएपछि निरजले साफेबगर नगरपालिका वडा नम्बर ८ चण्डिका माईती घर भएकी रेश्मासंग चार महिना पहिले बिवाह गरेका थिए ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया