ताजा अपडेट
राष्ट्रिय सौन्दर्यकर्मी युनियन धनगढीको अध्यक्षमा रोकाया
धनगढी : धनगढी उप-महानगरपालिकामा राष्ट्रिय सौन्दर्यकर्मी युनियनको प्रथम नगर सभा बाट नगरकमिटी चयन गरिएकाे छ । शनिबार गठन भएको नगरकमिटीकाे अध्यक्षमा व्युटीसियन सपना रोकायलाइ चयन गरिएकाे छ ।
युनियनको उपाध्यक्षमा कुशुम चौधरी, सचिवमा जानकी तिरुवा, सहसचिवमा ज्योती गुरुङ , सदस्यहरुमा उषा केसि, सन्जु चौधरी,सुनिता चौधरी,प्रमिला राना, फिरिया चौधरी, सरिता चौधरी, बबिता चौधरी, पार्वती चौधरी चयन गरिएका छ्न ।
नगरकमिटी गठन गरिए पछी कमिटीले थप अागामी याेजनाबारे छलफल गरिएकाे अध्यक्ष रोकायले बताईन् । कार्यसमिती गठन पछी राखीएकाे बैठकमा नगर कमिटी यूनियनका सम्पुर्ण पदाधिकारीको सहभागिता रहेको थियो ।
यस्तै नगर कमिटी बैठकमा प्रदेश कमिटी सल्लाहाकार झुम अधिकारी, प्रदेश कमिटी सह-सचिब कमला गुरुङ्ग र प्रदेश कमिटी कोषाध्यक्ष गिता पौडेलको समेत उपस्थिती रहेको थियो ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया