Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

नेपाली कांग्रेस बान्नीगढी जयगड गाउँपालिकाद्वारा रामारोशनका बाढी पिडितका लागि आर्थिक सहयोग

नेपाली कांग्रेस बान्नीगढी जयगड गाउँपालिकाद्वारा रामारोशनका बाढी पिडितका लागि आर्थिक सहयोग

नेपाली कांग्रेस बान्नीगढी जयगड गाउँ पालिका द्वारा रामारोशन का बाढी पहिरो हरुको लागि ५१ हजार रुपैयाँ सहयोग गरिएको छ ।यहि भाद्र २ गेत रामारोशन गाउँ पालिकाको कैलाश खोलामा आएको  बाढीले रामारोशन गाउँ पालिकामा ठुलो जनधनको क्षेति भएको बेला त्यस क्षेत्र का जनतालाई  थोरै भएपनि राहत होस् भन्ने उदेश्यले आफ्नो गाउँ पालिकाले उक्त रकम सहयोग गरेको नेपाली कांग्रेस बान्निगढी गाउँ पालिका सभापति चन्द्र सिंह लुहारले बताउनु भएको छ ।

नेपाली कांग्रेस राहत संकलन तथा उदार समितिको कोषलाई उक्त रकम हस्तान्तरण गरिएको नेपाली कांग्रेश राहत संकलन तथा उदार समितिका संयोजक पुष्प बिष्टले बताउनु भएको छ । नेपाली कांग्रेस बान्निगढीका नेता कार्याकर्ताले संकलन गरेको रकम रामारोशन गाउँ पालिकाको मुजाबगरमा एक कार्यक्रमका बिच राहत संकलन तथा उदार समितिमा हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य अनुराधा स्वार,कांग्रेस अछामका पुर्व सचिव टेक बहादुर साउद, नेपाली कांग्रेस अछाम क्षेत्र न १ प्रदेश सभा ख का सभापति डम्बरबहादुर स्वार, नेविसंघ पुर्व केन्द्रीय सदस्य चन्द विक, कांग्रेस जिल्ला सदस्य ललित साउद, नेपाली कांग्रेस बान्नीगढी जयगड गाउँ पालिका सभापति चन्द सिं लुहार, सचिव सुरत रावल, नेपाली कांग्रेस रामारोशनका सचिव पुर्ण बिक, बान्निगढी वडा न ४ का अध्यक्ष कर्ण ठकुल्ला कार्यपालिका सदस्य केशर बिक, तरुण दलका रेमित साउद, नेविसंघ नेता खेमराज साउद लगायतको उपस्थित रहेको थियो ।

नेपाली कांग्रेसले यति बेला रामारोशनका बाढी पहिरो प्रभावित जनताका लागि राहत संकलन कार्यलाई तिब्रता भइरहेको र थप सहयोग का लागि पनि सबैलाई अपिल गरेको राहत संकलन तथा उदार समितिका संयोजक पुष्प बिष्टले बताउनु भएको छ । 

प्रतिक्रिया