ताजा अपडेट
धनगढीमा भन्सार छलीका अवैध कपडा बरामद
धनगढी : सशस्त्र प्रहरीले धनगढीबाट भन्सार छलीका अवैध लेडिज कपडा बरामद गरेको छ।
धनगढी उप–महानगरपालिका वडा नम्बर १ को कटानबाट अवैध रुपमा भारतबाट ल्याउँदै गरेका एक लाख २३ हजार चार सय बराबरका कपडा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गणबाट खटिएको टोलीले ती अवधै कपडा बरामद गरेको थियो।
बरामद गरिएका कपडा आवश्यक कारवाहीका लागि भन्सार कार्यालय कैलालीलाई बुझाईएको सशस्त्र सशस्त्र प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया