ताजा अपडेट
घनगढी बाट अछाम आउँदै गरेको उईङगर डोटीमा दुर्घटना, १२ जना घाईते
घनगढी बाट अछाम आउँदै गरेको उईङगर डोटी दुर्घ’टना हुदाँ १२ घाईते भएका छन ।
आज बिहान ५ बजेतिर से १ ज ११६६ नम्वरको उईङगर डोटीको पुर्वी चौकी गाउँपालीका १ शान्तीनगर नजीकैको शिरमा भन्ने ठाउँमा दुर्घटना भएको उद्धारमा सहभागी ईलाका प्रहरी कार्यालयका लडागडाका प्रहरी प्रमुख रुप सिह थापाले जानकारी दिए ।
उईङगर ५० मिटर तल खसेको घाइते हरुको ईलाका प्रहरी कार्यालयका लडागडाका र रेडक्रसले उद्धार गरेको थियो । घाइते सबैको जिल्ला अस्पताल डोटीमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालयका लडागडाका प्रमुख थापाले जानकारी दिए । घाईतेहरुको परिचय खुल्न सकेको छैन ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया