Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

हेल्प अछामद्वारा साँफेबगरमा फलफूल तथा मास्क वितरण

हेल्प अछामद्वारा साँफेबगरमा फलफूल तथा मास्क वितरण

धिरज कुँवर (अछाम)

जिल्ला बाहिर बाट आउने यात्रु र ड्युटीमा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई साँफेबगरमा फलफूल ,पानी , मास्क वितरण गरिएको छ । हेल्प अछाम, नामक विसुद्व परोपकारी संस्थाले उक्त फलफूल तथापि अन्य सामाग्री वितरण गरेको हो ।

जिल्ला बाहिर बाट आउने यात्रु र ड्युटीमा खटिएका न!नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सामन वितरण कार्यक्रममा साँफेबगर नगरपालिकाका उपप्रमुख तथा संस्था संस्थापक सदस्य बिर्मला बुडथापा , साँफेबगर नगरपालिका - ३ का वडा अध्यक्ष ,कृष्ण बहादुर बुढा , प्रहरी चौकी साँफेबगरका प्रहरी सहायक निरीक्षक खडक बहादुर भण्डारी लगायत संस्थाका अन्य पदाधिकारीहरुको उपस्थिती रहेको संस्थाका अध्यक्ष हिमाल कुवँर ( उदासी )ले जानकारी दिनुभयो ।

प्रतिक्रिया