Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

दर्नामा रहेको युवा सूचना केन्द्रलाई मालिका विकास संघद्वारा सहयोग

दर्नामा रहेको युवा सूचना केन्द्रलाई मालिका विकास संघद्वारा सहयोग

भदौ २९ ,अछाम 

बान्नीगढी जयगढ गाउँपालिका -६ दर्नामा रहेको पञ्चदेवल युवा सूचना केन्द्रको व्यावस्थापनका लागि आवश्यक सामाग्री हस्तान्तरण गरिएको छ । 
मालिका विकास संघ सुशासन परियोजनाको आर्थिक सहयोगमा करिब २ लाख बराबरको सामाग्री हस्तान्तरण गरिएको हो  ।
ल्यापटप एक थान ,समार्ट टिभी एक थान ,प्रोजेक्टर एक थान ,हार्डिक्स एकथान ,एचडि एमआर केबल एक थान ,पावर प्लग दुइथान ,प्रोजेक्टर स्क्रिन एक थान गरि दुइलाख बराबरको सामाग्री हस्तान्तरण गरोएको हो ।
मालिका विकास संघका उपाध्यक्ष राधा रावल ,सचिव ज्ञानेन्द्र रावल यलेखापाल तपेन्द्र रावलले सुचना केन्द्र को कार्यलयमा पुगी वडा अध्यक्ष कृष्णबहादुर कडायत र युवा क्लबका  अध्यक्ष खेमराज ओझा लाई सामाग्री  हस्तान्तरण गर्नुभएको थियो । 
कार्यक्रममा वडा सचिव तिलक ठकुल्ला ,वडा सहायक गोकुल ठकुल्ला ऐश्वर्य माविका निमित्त प्रधानाध्यापक  भोज बहादुर धामी, बिन्ध्यावासिनि माविका प्रधानाध्यापक नृप रावत ,बालकल्याण आधारभूत विद्यालयका शिक्षक केशर साउद ,मष्टेश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक  सरस्वती शाह ,बालक्लब अध्यक्ष पुजा शाह, युवा क्लबका सचिव देबेन्द्र थापाको उपस्थिति रहेको थियो ।
सूचना केन्द्रले जिल्लामा नै नमुना योग्य काम गरिरहेको भन्दै मालिका विकास संघका सचिव ज्ञानेन्द्र रावले आगमि दिनमा थप यस्ता  राम्रा काम गर्ने छ भन्ने अपेक्षा रहेको बताउनु भयो । 
विभिन्न सहयोगी संथाको सहयोगमा सूचना केन्द्र स्थापना भएकोमा थप आवश्यक सामाग्री पाइसकेपछी युवाहरुलाई  एकवद्व गर्दै सूचना प्रवाह गर्ने कार्यक्रममा सहज हुने र सामाग्रीको उचित सदुपयोग हुने  अध्यक्ष खेमराज ओझाले बताउनुभयो । सहयोग गर्नमा पहल गर्ने  मालिका विकास संघ सुशासन परियोजनाका कार्यक्रम संयोजक रतन रावल ,वडाअध्यक्ष कृष्णबहादुर कडायत लगायत सहयोग गर्ने सबैलाई सूचना केन्द्रका पदाधिकारीले धन्यवाद व्यक्त गरेका छन ।

प्रतिक्रिया