Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

रामारोशका बाढी पीडित,टुहुरा र मृतका परिवारलाई गर्‍यो भारत प्रवासले राहत वितरण

रामारोशका बाढी पीडित,टुहुरा र मृतका परिवारलाई गर्‍यो भारत प्रवासले राहत वितरण

टेक बहादुर रावल
भाद्र २ गते अछाम जिल्ला रामारोशन गाउँपालिका सैनी बजारमा आएको अविरल बर्षाका कारण अप्रत्याशित बाढीले तहस(नहस गरेर ठूलो जनधनको क्षेती भयो। १७ जनाले ज्यान गुमाउनु पर्‍यो भने ५ जना बालक टुहुरा भए।उक्त क्षेतिको पिडाको मर्मलाई कम गर्ने उद्देश्यले भारत प्रवास विशेष गरि महाराष्ट्र राज्यका विभिन्न शहर मुम्बई,पुना,ठाना लगायत क्षेत्रका प्रवासी नेपालीहरु आफुले थोरै खाएर,थोरै कमायर र विश्व महामारी कोरोनाको त्रसित अवस्थाको मार खेपिरहेका भए पनि त्यो भन्दा माथि उठेर रामारोशनका पीडित जनता लाई  राहत संकलन गरेर सहयोग गर्ने अभियानमा जुटे।

भारत प्रवासमा न्याय र समानताका पक्षधर तथा समाजसेवी ( डम्बर रावल को संयोजकत्वमा १६ सदस्यीय रामासोशन राहत संकलन समिति भारत निर्माण गरे।जसमा अन्य सदस्यहरु क्रमशः भरत रावल,पदम भुल,झपट एल. सिह,हस्त भुल,मुकेश कुँवर,जय सिंह आउजी,सुरेश बोहरा,जगत सिंह,पुरन कुँवर,गंगा प्रसाद भट्टराई,इन्द्र बहादुर सिंह ( आइडी सिंह ),कृष्ण सोडारी,भीम बहादुर भण्डारी,ललित भुल र केशर रावल रहेका थिए।परिस्थिति र परिवेश टाढा भए पनि मन भनेको आफू जन्मेको माटोमा नै अनुभुत भैरहन्छ। संकलन गर्दा यो रकम जस्ताको तस्तै वास्तविक पीडित लाई प्रत्येक्ष हस्तान्तरण गर्ने उदघोष गरेका थिए।

त्यसै गरि निकै कठिन परिस्थितिमा पनि हिजो भाद्र २९ गते रामारोशन गाउँपालिका राहत वितरण वयवस्थापन समितिका संयोजक(तारा ब.साउद,नेपाली काँग्रेस जिल्ला कार्य समिति अछामका सभापति(भरत कुमार स्वार,नेकपा अछाम जिल्ला कमिटी सचिवालय सदस्य तथा रेडियो जनप्रीय साँफेबगर अछामका अध्यक्ष ( प्रकाश शाह,चक्र रावल लगायत विभिन्न व्यक्तित्वहरुको उपस्थितिमा रामारोशन सहयोग संकलन समिति भारतको तर्फबाट १७५ जनाले ३४४११०.तीन लाख चवालीस हजार एक सय दस र भारत प्रवास स्थित बर्दगोरिया गाउपालिका महिला बचत समूह कोथरुढ पुना द्वारा ९२००.नौं हजार दुई सय नेपाली रकम भारत प्रवासका प्रतिनिधि तथा नेपाल संयोजक ( वि.एस.ओड र प्रवास प्रतिनिधि आकाश कुँवरले एक कार्यक्रमका विच टुहुरा बालबालिकाहरु हिमाल साउद(३००००.भुपेन्द्र शाह(३००००.सरिता शाह(३००००.अनिता शाह(३०००० र रुविना साउद( ३०००० त्यसै गरि अन्य मृतका परिवार क्रमशः झंकर ब.साउद,४५०००. कलु शाह(३५०००.हिक्मत शाह १९०००.धर्म साउद( १५०००.कौसिल्ला साउद( १००००.हिमाल साउद १००००.कमल साउद १००००.रुविना साउद(४६००.भुपेन्द्र शाह( ४६००.र रामारोशन गाउँपालिका प्रकोप वयवस्थापन कोष ( ५०१४५.जम्मा ३५३१४५र( तीन लाख त्रीपन्न हजार एक सय पैचालिस रुपैया वास्तविक टुहुरा र मृतक परिवारका सदस्यहरुलाई वितरण गरियो।यस महान कार्य प्रति जुट्ने  रामारोशन बाढीपीडित राहत संकलन अभियान भारत,बर्दगोरिया गाउपालिका महिला बचत समूह महाराष्ट्र कोथरुढ पुना समिति,लगायत सम्पूर्ण १७५ जना सहयोगी मनहरु प्रति उच्च सम्मान सहित सलाम।यहाँहरुको हरेक मानवीय “प्रयास“ सफलताको “आधार“ बन्दै जावस भन्ने अपेक्षा प्रकट गर्दछौं।

प्रतिक्रिया