Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

अछामी समाज जापानद्धारा बयलपाटा अस्पतालको हाडजोर्नी बिभागलाई आर्थिक सहयोग

अछामी समाज जापानद्धारा बयलपाटा अस्पतालको हाडजोर्नी बिभागलाई आर्थिक सहयोग

अछामी समाज जापानले बयलपाटा अस्पतालको हाडजोर्नी बिभागलाई आर्थिक सहयोग गरेको छ । जापानमा गठित अछामी समाजले ५१ हजार १ सय ५१ रुपैया सहयोग प्रदान गरेको हो । साँफेबगर नगरपालिका वडानबर ७ रि।डिकोटका वडाअध्यक्ष मिठ्ठु भाटले हाडजोर्नी बिषेशज्ञ डाक्टर मन्दिप पाठकलाई रकम हस्तान्तरण गर्नु भएको हो । वडाध्यक्ष भाटले डाक्टर पाठकको कामको प्रशससा गर्दे गुणस्तर सेवा प्रवाहमा जोड दिनु भयो ।

हाडजोर्नी सम्बन्धी अप्रेशनका लागी सहयोग होस भन्ने उदेश्यले आर्थिक सकलन गरिएको रकम अस्पताललाई दिएको अछामी समाज जापानका अध्यक्ष लोकेन्द्र जंग कुवरले बताउनु भयो । उहाले अस्पतालमा आथिर्क संकट परेको भन्ने खबर सुनेपछि सबैभन्दा बढी खर्च हुने हाडजोर्नीको उपचारका लागी केहि राहत पुगोस भनि सहयोग गरेको बताउनु भयो । रकम उपलब्ध गराएकोमा समाजलाई डाक्टर मन्दिप पाठकले धन्यवाद दिनु भएको छ । आर्थिक संकट झेलिरहेको अस्पतालको हाडजोर्नीको शल्यकृयाका लागी समाग्री खरिदका लागी राहत पुगेको भन्दै धन्यवाद दिनु भएको छ । डाक्टर पाठकले अस्पतालमा आर्थिक संकटपछि सेवा प्रवाहमा अब मुख्य चुनौती थपिएको पनी बताउनु भयो । उहाले अब सेवा प्रवाहमा आफ्नो रियल परिक्षा सुरु भएको पनी बताउनु भयो । समाजले बिभिन्न समयमा अछाममा सामाजिक कार्यमा आर्थिक सहयोग गर्दे आएको छ । बिपन्न परिवार,असहाय लगायत सामाजिक कार्यमा आर्थिक सहयोग गर्दे आईरहेको छ । रकम हस्तान्तरण कार्यक्रममा पत्रकार महांसघका अध्यक्ष खम्म खत्री,उपाध्यक्ष गीता कुँवर,फोटो पत्रकार महासंघका अध्यक्ष धिरज कुँवर,पत्रकार तारामान खड्का,डण्डि भट्ट्को सहभागिता रहेको थियो । अछामी समाज जापानद्धारा बयलपाटा अस्पतालको हाडजोर्नी बिभागलाई आर्थिक सहयोग अछामी समाज जापानले बयलपाटा अस्पतालको हाडजोर्नी बिभागलाई आर्थिक सहयोग गरेको छ ।

जापानमा गठित अछामी समाजले ५१ हजार १ सय ५१ रुपैया सहयोग प्रदान गरेको हो । साँफेबगर नगरपालिका वडानबर ७ रि।डिकोटका वडाअध्यक्ष मिठ्ठु भाटले हाडजोर्नी बिषेशज्ञ डाक्टर मन्दिप पाठकलाई रकम हस्तान्तरण गर्नु भएको हो । वडाध्यक्ष भाटले डाक्टर पाठकको कामको प्रशससा गर्दे गुणस्तर सेवा प्रवाहमा जोड दिनु भयो । हाडजोर्नी सम्बन्धी अप्रेशनका लागी सहयोग होस भन्ने उदेश्यले आर्थिक सकलन गरिएको रकम अस्पताललाई दिएको अछामी समाज जापानका अध्यक्ष लोकेन्द्र जंग कुवरले बताउनु भयो । उहाले अस्पतालमा आथिर्क संकट परेको भन्ने खबर सुनेपछि सबैभन्दा बढी खर्च हुने हाडजोर्नीको उपचारका लागी केहि राहत पुगोस भनि सहयोग गरेको बताउनु भयो । रकम उपलब्ध गराएकोमा समाजलाई डाक्टर मन्दिप पाठकले धन्यवाद दिनु भएको छ । आर्थिक संकट झेलिरहेको अस्पतालको हाडजोर्नीको शल्यकृयाका लागी समाग्री खरिदका लागी राहत पुगेको भन्दै धन्यवाद दिनु भएको छ । डाक्टर पाठकले अस्पतालमा आर्थिक संकटपछि सेवा प्रवाहमा अब मुख्य चुनौती थपिएको पनी बताउनु भयो । उहाले अब सेवा प्रवाहमा आफ्नो रियल परिक्षा सुरु भएको पनी बताउनु भयो ।

समाजले बिभिन्न समयमा अछाममा सामाजिक कार्यमा आर्थिक सहयोग गर्दे आएको छ । बिपन्न परिवार,असहाय लगायत सामाजिक कार्यमा आर्थिक सहयोग गर्दे आईरहेको छ । रकम हस्तान्तरण कार्यक्रममा पत्रकार महांसघका अध्यक्ष खम्म खत्री,उपाध्यक्ष गीता कुँवर,फोटो पत्रकार महासंघका अध्यक्ष धिरज कुँवर,पत्रकार तारामान खड्का,डण्डि भट्ट्को सहभागिता रहेको थियो ।

प्रतिक्रिया