Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

झण्डै ६ महिनापछि सार्वजनिक सवारी साधन सञ्चालन भएसँगै ट्राफिक प्रहरीको सक्रियता

झण्डै ६ महिनापछि सार्वजनिक सवारी साधन सञ्चालन भएसँगै ट्राफिक प्रहरीको सक्रियता

सुदूरपश्चिममा झण्डै ६ महिनापछि लामो दुरीका सवारी साधन सञ्चालनमा आएसँगै ट्राफिक प्रहरीले सक्रियता देखाएको छ । कोरोना महामारीको जोखिमलाई न्यनिकरण गर्न सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले चेकजाँचमा सक्रियता देखाएको हो ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले लोमो दुरीका सवारी साधन चालक र सह चालकहरुलाई सुरक्षित रहेर गाडी चलाउन आग्रह गरेको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरीको अभिलासा, प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा स्थानिय तहको सहभागिता भन्ने मुल नारालाई आत्मसाथ गर्दै यात्रुहरुको सडक सुरक्षा एवं स्वास्थ्य सुरक्षा प्रति ट्राफिक प्रहरी सदैव सचेत रहेको बताईएको छ ।

साथै सवारी साधनमा यात्रा गर्ने सर्वसाधारण यात्रुहरुलाई अनिवार्य रुपमा मास्क र सेनिटाईजर प्रयोग गर्न आग्रह गरिएको छ ।

यस्तै सवारी साधन चालक र सहचालकलाई सामाजिक दुरी कायम गरि सुरक्षित साथ यात्रुहरुलाई ल्याउन लैजान र मैत्रीपुर्ण ब्यवहार गर्न भन्दै सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ । 

प्रतिक्रिया