Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

संविधान दिवसको अवसरमा ने वि संघ अछाम द्वारा दिप प्रज्वलन

संविधान दिवसको अवसरमा ने वि संघ अछाम द्वारा दिप प्रज्वलन

नेपाल विध्यार्थी संघ अछामले संविधान दिवसको अवसर मा दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । नेपाली कांग्रेस को छेत्रीयपार्टी कार्यालय साँफेबगरमा आयोजना गरिएको उक्त कार्यक्रमका प्रमुख अतिथी नेपाली कांग्रेस अछामका पार्टी सभापती भरतकुमार स्वाँर रहनु भएको थियो नेपाली काङ्ग्रेस अछामका सभापती भरत कुमार स्वाँरले नेपालको संविधान नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको स्मरण गराउदै संविधान दिवसकोअवसरमा सबैलाई  शुभकामना व्यक्त गर्नु भएको छ । 

नेपाल विध्यार्थी संघ अछामले संविधान दिवस को  अवसरमा  दिप  प्रज्वलन  कार्यक्रमका  प्रमुख अतिथि सभापती स्वारले नेपाली कांग्रेसको नेतृत्वमा जारीगरिएको संविधानमा आहिलेको सरकारले संविधानको मर्यादा विपरित निर्णय गरिरहेको कुरा स्पष्ट पार्नुभयो ।संविधानको मर्यादाविपरित चुनाव हारेकालाई राष्ट्रीय सभा सदस्यमा मनोनित गर्ने कार्य अत्यन्तै निन्दनिय भएको उहाँले बताउनु भयो ।

त्रिपुरा सुन्दरी क्याम्पसका स्व वि यु सभापती भिम बहादुर कुँवर को अध्यक्षता मा सम्पन्न भएको दीप प्रज्वलन कार्यक्रमका बिशिष्टअतिथी महासमिती सदस्य राजन कुँवर, जिल्ला  कार्य समिती सदस्य कालु कुँवर, जिल्ला कार्य समिती सदस्य राम बहादुर कुँवर, नेपाली कांग्रेस छेत्रीय सभापती कृष्ण बहादुर बुढा, नेपाली कांग्रेसका नगर सचिव कृष्ण कुँवर,महिला संजालकि अध्यक्ष अप्सराकुँवर र ने वि संघ अछामका उपाध्यक्ष खडक बिष्ट रहनु भएको थियो । ने वि संघ अछामका नेता उमेश कुँवरले संन्चालन गर्नुभएकोकार्यक्रममा स्वागत मन्तव्य ने वि संघ अछामका नेता सुशिल कुँवरले राख्नु भएको थियो । कार्यक्रम मा ने वि संघका हिमाल कुँवर, कुबेर कुँवर, लक्ष्मी बोगटी, अशोक कुँवर, जनक उपाध्याय लगाएत को सहभागिता रहेको थियो ।

प्रतिक्रिया