Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०१ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

सुदूरपश्चिममा ७६९ प्रहरी पुरस्कृत, आचरण विपरीत काम गर्ने १६५ प्रहरीमाथि कारवाही

सुदूरपश्चिममा ७६९ प्रहरी पुरस्कृत, आचरण विपरीत काम गर्ने १६५ प्रहरीमाथि कारवाही

सुदूरपश्चिम प्रदेशमा पेशागत मर्यादा विपरीत काम गर्ने डेढ सय बढि प्रहरी कारवाहीमा परेका छन्।

गत वर्ष प्रदेशका ९ वटै जिल्लामा रहेका विभिन्न प्रहरी कार्यालयमा कार्यरत एक सय ६५ जना प्रहरी कारवाहीमा परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एवंम् प्रहरी निरिक्षक दिपक पातलीले जानकारी दिए।

उनका अनुसार यसरी कारवाहीमा पर्नेमा कार्यालय सहयोगीदेखि प्रहरी निरिक्षक सम्मका प्रहरी कर्मचारी रहेका छन्। उनीहरुलाई समान्यदेखि बर्खास्त सम्मको कारवाही गरिएको प्रहरी निरिक्षक पातलीले जनाए।

यस्तै आर्थिक वर्ष २०७६÷७७ मा सात सय ६९ जना प्रहरी पुरस्कृत भएका छन्। प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी पातलीका अनुसार पेशागत मर्यादा अनुसार काम गर्ने कार्यालय सहयोगी देखि वरिष्ठ प्रहरी उपरिक्षक सम्मका प्रहरी कर्मचारी रहेका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले राम्रो काम गर्नेलाई पुरस्कृत र गतल गर्नेलाई दण्डीत गर्ने नीतिअनुसार कारवाही र पुरस्कृत गरिदै आएको बताए।

उनले राम्रोलाई कामप्रती थप प्रोत्साहित र उत्प्रेरित गर्न पुरस्कृत गर्दै आएको बताउँदै पेशागत मर्यादा विपरीत काम दण्डीत हुने भएकाले  गलत काम गर्न नहुने तर्फ सबै प्रहरी कर्मचारीलाई सचेत गराउन विभागिय कारवाही गरिदै आएको जानकारी दिए। 

प्रतिक्रिया