Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

आगलागीमा घाइते भएका मगर दम्पतीलाई काङ्ग्रेस रामारोशनको आर्थिक सहयोग

आगलागीमा घाइते भएका मगर दम्पतीलाई काङ्ग्रेस रामारोशनको आर्थिक सहयोग

असोज ४, अछाम

रामारोशन गाँउपालिकामा आगलागी बाट घाइते भएका दम्पतिलाई नेपाली काङ्ग्रेस रामारोशनले आर्थिक सहयोग गरेको छ । वडा नमूना ३ कालापानीमा गत साउन २८ गते घरमा आगलागी हुँदा रतन बुढामगर र उँहाकी श्रीमती पार्वती बुढा मगर गम्भीर घाइते हुनुभएको थियो । घाइते भएका मगर दम्पतीको उपचार स्वरुप नेपाली काङ्ग्रेस रामारोसन गाउँपालिकाले ११ हजार १ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

उक्त रकम घाइते रतनका दाजु लोक बहादुर बुढामगरलाई आइतबार हस्तान्तरण गरीएको हो । रकम हस्तान्तरण कार्यक्रममा नेपाली काङ्ग्रेसका सदस्य मानबहादुर साँउद , नेबिसंघ पुर्व केन्द्रिय सदस्य चन्द्र बिक , काङ्ग्रेस रामारोसन सचिव पुर्ण विक , नेपाल बिद्यार्थी संघ जिल्ला सदस्य पुष्प बिष्ट , महेश बटाला, काङ्ग्रेस नेता केसर शाह , विनोदशाह लायतको उपस्थित रहेको थियो । घाईते बुढामगरको उपचारका लागि समस्या भएकाले नेपाली काङ्ग्रेस रामारोसन गाउँपालिकाले सहयोग गरीदीन सम्पुर्णमा अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया