Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

कैलालीमा हिरासत मृत्यु प्रकरण : ३ जना प्रहरीलाई कारबाहीका लागि सिफारिस

कैलालीमा हिरासत मृत्यु प्रकरण : ३ जना प्रहरीलाई कारबाहीका लागि सिफारिस

साउन २८ गते कैलालीमा हिरासतमै मृत अवस्थामा फेला परेका अमर बहादुर चन्द मृत्यु प्रकरणमा ३ जना प्रहरीलाई कारबाही हुने भएको छ ।

प्रहरी उपरीक्षक राजिब बस्नेतको नेतृत्वमा गठन भएको छानबिन समितिले प्रहरीको लापरबाही ठहर गर्दै ३ जना प्रहरीलाई कारबाहीको लागि सिफारिस गरेको हो ।

सिमा प्रहरी चौकी बहुलियाको शौचालयमा ब्लेडले घाटी रेटेको अवस्थामा फेला परेका चन्दको हत्या गरिएको परिवारले आरोप लगाएका थिए ।

प्रहरीको उचित क्षतिपूर्तिको समेत माग गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख अनुपम शमशेर जबराले प्रहरीमाथि कारबाहीको प्रक्रिया जारी रहेको जनाए ।

प्रतिक्रिया

ट्रेन्डिङ