Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०६ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

कञ्चनपुर प्रहरीद्वारा अवैध समान बरामद

कञ्चनपुर प्रहरीद्वारा अवैध समान बरामद

कञ्चनपुरमा बाह्रलाख बराबरको अवैध समान कञ्चनपुर प्रहरीले बुधबार बरामद गरेको छ।  जिल्लाको  बेदकोट नगरपालिका वडा नं. ७ बसन्तपुर स्थित सडक खण्डमा चेकजाँच गर्दा उक्त समान बुधबार  रातिको ९ बजे  बरामद गरिएको प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए ।     

प्रहरीलाई आएको गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ति टोलिले म १ च ३०१ नम्बरको सेतो रङ्गको बोलेरो जिपमा काठ लुकाई छिपाई ल्याउदै गरेको समान बरामद गरेको हो । उक्त टोलिले  कञ्चनपुर बेदकोट नगरपालिका ५ बस्ने बर्ष २५ को घनश्याम पन्त र शुक्लाफाँटा नगरपालिका ८ बस्ने बर्ष  २२ का मोहन बोहराबाट ५ फिट १ ईन्च लम्बाई ३ ईन्च उचाई र ४ ईन्च चौडाई भएको सालको जस्तो देखिने काठ कडी थान १५  काठ र बोलेरो जिप गरी बाह्र  लाख तिस हजार बराबरका समानहरु बरामद गरी  आवश्यक कारवाहीको लागि बन डिभिजन कार्यालय कञ्चनपुर पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

प्रतिक्रिया

ट्रेन्डिङ