Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सुप प्रदेश सरकारले सवारी साधनको कर घटायो, विवरण सहित

सुप प्रदेश सरकारले सवारी साधनको कर घटायो, विवरण सहित

धनगढी : सुदुरपश्चिम प्रदेश सरकारले सवारी साधानको तिर्नु पर्ने बार्षिक कर कटौती गरेको छ । मोटरसाइकल र कारमा बार्षिक रुपमा लाग्ने कर कटौती गरेको हो । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले आर्थिक बर्ष २०७७–०७८ मा सवारी साधनमा लाग्ने कर कटौती गरेको जनाएको छ ।

प्रदेश सरकारले १२५ सीसी भन्दा कमको मोटरसाइकलमा यसअघि २५०० लाग्ने गरेकोमा यस बर्षपनि यथावत नै रहेको छ । १२५ देखी १५० सीसी सम्मको सवारीमा यसअघि ४ हजार लाग्ने गरेकोमा यस बर्ष भने ५ सयले बढेर ४ हजार ५ सय पुगको छ ।

यस भन्दा बढी सीसी भएका सवारीहरुमा भने क्रमशः घटेको छ । १५० देखी २५० सीसी सम्मकोमा ८ हजार लाग्ने गरेकोमा यस बर्ष ४ हजार ५०० कायम गरिएको छ भने २५१ देखी ४०० सीसी सम्मको सवारी कर १६ हजार लाग्ने गरेकोमा यस बर्ष भने ८ हजार निर्धारण गरिएको छ । त्यसैगरी ४०० सीसी भन्दा बढीको मोटरसाइकलमा भने यस अघि लाग्ने गरेको ३० हजारबाट घटेर ९ हजारमा पुगेको छ । 

तर कारको हकमा भने १००० सीसी सम्मका सवारीमा गत आर्थिक बर्षमा २१ हजार लाग्ने गरेको भएपनि अब भने १९ हजार लाग्ने जनाईएको छ । १००० देखी १५०० सीसी सम्मका सवारी साधनका लागि यस बर्ष २१ हजार कायम गरिएको छ भने १५०० देखी २००० सीसी सम्मका लागि २३ हजार लाग्ने भएको छ ।

प्रतिक्रिया