ताजा अपडेट
अछाममा एकै दिनमा ठूलाे संख्यामा नयाँ कोरोना संक्रमित थपिए, २९ जनामा देखियो संक्रमण
अछाम – जिल्लामा एकै दिनमा ठूलाे संख्यामा नयाँ कोरोना संक्रमित थपिएका छन्।
जिल्लाको मेल्लेख गाउँपालिकामा २३ जना र साँफेबगर नगरपालिकामा ६ जना नया संक्रमित फेला परेका स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाले बताए।
जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचनाका अधिकारी देव जोशी दिनुभएको जानकारी अनुसार मेल्लेख गाउपालीकाका २७,३६,३०,३१,२१,२१,२५,१५,२०,२५,१२,२४,२७,२३ र ३२ बर्षका पुरुष रहेका छन् मेल्लेखकै ४५,२५,२६,२४,२४,२८,२३ बर्षकी महीला र २ वर्षीय बालीका रहेका छन् ।
यस्तै साफेबगर नगरपालिका वडा नम्बर ११ देवीस्थानका १९,२०,२२,२६ बर्षका पुरुष तथा २३ र २६ बर्षीकी महिलालाई कोरोना संक्रमिण पुष्टि भएको हो ।
यी सङ्गै अछाममा कोरोना संक्रिमितको संख्या ५१ पुगेको छ।जस मध्ये ७ जना निको भएर फर्किसकेका छन् ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया