ताजा अपडेट
कोरोना बाट १ जनाको मृत्यु भएपछी गाउँपालीका द्धारा १ हप्ताको लागि अत्यावश्य सेवा बाहेक अन्य सेवा बन्द ,
बान्नीगढी जयगढ गाउँपालीका द्धारा अत्यावश्य सेवा बाहेक अन्य सेवा बन्द गरिएको छ ।
आज बसेको कार्यपालीकाको बैठकले गाउँपालीकामा कोराना संक्रमण बढ्दै गएको कोरोनाका कारण गाउँपालीका वडा नं ३ का ३४ बर्षीय पुरुषको ज्यान गएको र आईसोलेसनमा बसेका हरुमा समेत कडा खालको लक्षण देखिएकाले गाउँपालीकामा थप कोरोना संक्रमण बढ्न नदिन भोली बिहान ३ बजे देखि १९ गते साझँ ६ बजे सम्मका लागि आपतकालीन बाहेकका सम्पर्ण काम काज बन्द गरिएको बान्नीगढी जयगढ गाउँपालीका प्रमुख प्रशासकीय अधिकृत शैलेशराज ढुङगानाले जानकारी दिनुभयो ।
गाउँपालीकाका सम्पुर्ण कार्यालय शैक्षिक संस्था, बैक तथा बित्तीय संस्था बजार पुर्ण रुपमा बन्द गरिएको गाउँपालीकाले जनाएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया