Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

पन्चदेवल नगरका सबै विध्यालयका प्रधानाध्यापकहरुको बैठक सम्पन्न

पन्चदेवल नगरका सबै विध्यालयका प्रधानाध्यापकहरुको बैठक सम्पन्न

बिनायक- पन्चदेवल बिनायक नगरपालिका स्थित सबै बिध्यालयका प्रधानाध्यापकहरुको बैठक बिनायकमा सम्पन्न भएको छ । कोरोना भाईरसका कारण अस्तब्यस्त बनेको शिक्षा क्षेत्रलाई कसरी माथी उठाउने भन्ने बिषयमा प्रअ हरुले व्यापक छलफल गरेका छन ।

नगरपालिकाका शिक्षा शाखा संयोजक पहल सिङ नेपालिको अध्यक्षतामा भएको बैठकले रेडियो शिक्षा कार्यक्रम लाई रिले गर्न बिनायक स्थित दुई वटा रेडियो सङ्ग सहकार्य गर्ने निर्णय गरेको हो । बैठकले प्रत्येक टोलमा टोल शिक्षा कार्यक्रम सुरु गर्ने निर्णय गरेको छ ।
शिक्षकहरुले टोल टोलमा पठन पाठन सुरु गर्नुपर्ने बताएका थिए ।

तर नगरपालिकाको दुई नम्बर वडा स्थित पुर्ण आधारभुत बिध्यालयले भने डेढ महिना पहिले देखि टोल शिक्षा कार्यक्रम सन्चालन गरिरहेको छ ।

बिध्यालय ब्यवस्थापन समितिको बैठकले टोल टोलमा पठनपाठन सुरु गर्ने निर्णय गरेर पढाइ सुरु गरेको बिध्यालय का अध्यक्ष रमेश बहादुर रावतले जानकारी दिनुभयो ।

पठपाठन सुरु भएपछी बिध्यार्थिहरुमा केही सुधार भएको अभिभावकको भनाई छ । बिध्यालयका प्रधानाध्यापक डबल शाहिका अनुसार बिहान र साझ गरेर २ घण्टा पठन पाठन भैरहेको छ ।

प्रतिक्रिया