Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

साँफेबगर- ९ मा नेपाली काङ्ग्रेसको कृयाशिल नविकरण कार्यक्रम सम्पन्न

साँफेबगर- ९ मा नेपाली काङ्ग्रेसको कृयाशिल नविकरण कार्यक्रम सम्पन्न

असोज १७ ,अछाम 
साँफेबगर नगरपालिका -९ मा नेपालि कांग्रेस वडा कार्य समितिले कृयाशिल सदस्यता नविकरण कार्यक्रम सम्पन्न गरेको छ । 
वडा समिति अध्यक्ष सुरज बहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला कार्यसमिति सदस्य लाल बहादुर कुँवर रहनु भएको थियो भने  विशिष्ट अतिथि नेपालि कांग्रेस उद्योग तथा व्यापार विभाग का केन्द्रीय सदस्य नरेन्द्र बहादुर  कुँवर रहनु भएको थियो । 

कार्यक्रममा बोल्दै  विशिष्ट अतिथि  कुवँरले नेपालि कांग्रेसको कृयाशिल सदस्यता पत्र लोकतान्त्रिक पद्धति  बाट  चलेको र विश्वका जुनसुखै देशमा पनि काम लाग्ने बताउनुभयो । नेपाली काङ्ग्रेस गुणात्मक रुपमा बलियो भए संख्यात्मक रुपमा आफै बलियो हुनसक्ने भन्दै कुवँरले सबैले आआफ्नो तर्फबाट हातेमालो गरेर लाग्न आग्रह गर्नुभयो । 
कार्यक्रममा नेपाली काङ्ग्रेसका क्षेत्रीय  सदस्य तगत कुवँर ने विसंघका कार्यबाहक  क्षेत्रीय सभापति पदमराज सुवेदी किसान संघका अध्यक्ष मेघेन्द्र बहादुर थापा,  शिक्षक संघका सदस्य सुरज साउद,  कृयासिल सदस्य शारदा देवि कुवँर, पुर्ण बहादुर थापा, नर बहादुरर कुवँर, जगत बहादुर थापा, कर्ण साउद, सुरत बहादुर साउद, भरत बहादुर थापा, नरेन्द्र साउद, पुर्ण बहादुर कुवँर, झंकर साउद लगायतको सहभागिता रहेको थियो । 
कार्यक्रममा २८ जना पुराना कृयाशिल सदस्य को सदस्यता नविकरण गरिनुका साथै २८ जना थप नयाँ कृयाशिल सदस्य को लागी सिफारिस गरिएको छ । नेकपा परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश भएका झन्कर बहादुर थापाको स्वागत  कार्यक्रम बाट सुरु भएको कार्यक्रमको संचालन पार्टि सचिव अम्मर थापाले गर्नु भएको थियो ।

प्रतिक्रिया