Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, २४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

भक्त बिबिको अर्को एक महान कार्य,बन्ने भए बाढीपहिरोले भत्काएका २२ घर

भक्त बिबिको अर्को एक महान कार्य,बन्ने भए बाढीपहिरोले भत्काएका २२ घर

भक्त बीबी फर ह्युमानिटी र रामारोसन गाउँपालिका बिच मङ्गलबार बाढी पहिरोले भत्काएका २२ घर पुनर्निर्माण गर्ने सम्झौता भएको छ । अछामको रामारोशन गाउँपालिकामा भदौ २ गते बाढी पहिरोले गाउँपालिकामा रहेका २२ घर भत्काएको थियो । घर भत्किएपछी घरबार बिहिन भएका पीडितहरुलाई घर बनाउन रामारोशन गाउँपालिका र संस्था बिच सम्झौता भएको संस्थाको अध्यक्ष शारदा भुसाल झा ले जानकारी दिएका छ्न ।

गाउँपालिकाले सुरक्षित स्थानमा जग्गा उपलब्ध गराउने र संस्थाले घर बनाउने दुबै पक्ष बिच सम्झौता भएको छ । एकीकृत बस्ती निर्माण गर्न संस्थाले बिभिन्न सहयोगकर्ता सँग आवहान पनि गरेको छ । संस्थाले देखाएको सक्रिएता देखेर पीडित गाउँलेहरुले हर्षित महसुस गरेको बताएका छ्न ।
भदौ २ गते राति अछाम जिल्लाको रामारोशन गाउँपालिका अन्तर्गतका गेराहाताल, आणेखाँद, सोर्णा लगायतका ठाउँहरुमो भिषण विनासकारी बाढीले वडा नं.५ को सैनी बजार पूर्ण रुपमा बगाई ठूलो जनधनको क्षति भएको थियो । साथै कैलास किनारमा अवस्थित खालबजार, पुलबजार, मुजाबजार र गजडबजारमा समेत ठूलो भौतिक एवम् पशु चौपायाको क्षति गर्नुका साथै कैलास किनारका सम्पूर्ण उर्वर धानका खेत पूर्ण रुपमा बगाई बगरमा परिणत गरेको छ । हालसम्मकै ठूलो र अकल्पनिय विनासकारी बाढीको कारण २२ घर क्षती भएको जनाएको थियो ।

क्षति भएका घरहरुको पूनर्निमाणका कार्यमा सहयोग गर्ने भनि रामारोशन गाउँपालिका संग भक्त वि.वि.फर ह्युमानिटी केन्द्रिय कार्यालय काठमाडौंले सम्पर्क गरी २२ घर निर्माणको प्रस्ताव गरेको थियो । यस विषयमै केन्द्रित रहेर विनासकारी बाढीपहिरोले घरबारबिहिन पुगेका मध्ये २२ घर निमार्णका लागि सहजीकरणका लागि अनुमति दिने भन्दै रामारोशन गाउँपालिकाले २०७७।०५।२९ मा बैठक बसी एकिकृत बस्ती निमार्ण गर्ने विषयमा निर्णय गरेको थियो । उक्त निर्णयमा २२ घरबार बिहिनको निवेदन समावेश गरी भक्त वि.वि.फर ह्युमानिटीलाई पठाएको थियो ।

प्रतिक्रिया

ट्रेन्डिङ