Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

राष्ट्रिय गोजुरियो कराँते सङ्घको सहायक मुख्य प्रशिक्षकमा प्रकाश चन्द

राष्ट्रिय गोजुरियो कराँते सङ्घको सहायक मुख्य प्रशिक्षकमा प्रकाश चन्द

धनगढी । राष्ट्रिय गोजुरियो कराँते सङ्घले सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी प्रकाश चन्दलाई दिएको छ । सङ्घ महासचिव समेत रहेका चन्दलाई सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । 
लामो समय सुदूर पश्चिममा कराँतेको विकासमा अहम भूमिका निभाउँदै आएका उनी प्रशिक्षण, व्यवस्थापन र रेफ्रिको कार्यमा उत्तिकै दक्ष मानिन्छन् । उनले निरन्तर आयोजना गर्दै  आएको अन्तर्राष्ट्रिय प्रतियोगिताले  सुदूर पश्चिमलाई नेपालमा र अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन सफल भएको छ ।

त्यस्तै, राष्ट्रिय गोजुरियो कराँते सङ्घले अध्यक्ष गणेश कार्की नेपालका लागि मरिससका अवैतानीक वाणिज्यदुत नियुक्त भएकोमा बधाई समेत ज्ञापन गरेको छ । सचिवालय बैठकले बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिएको हो । 

प्रतिक्रिया