Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

जनसम्पर्क समिति जापान कान्तोद्वारा रामारोशनका बाढी पिडित लाई एक लाख बढि सहयोग

जनसम्पर्क समिति जापान  कान्तोद्वारा रामारोशनका बाढी पिडित लाई एक लाख बढि सहयोग

नेपाली जनसम्पर्क समिति जापान क्षेत्रिय समिति  कान्तो द्वारा रामारोशन का बाढी पिडित लाई आर्थीक सहयोग गरेको छ । नेपाली जनसम्पर्क समिति जापान क्षेत्रिय समिति का सचिव लोकेन्द्र जंग कुँवर को पहल मा संकलन गरिएको उक्त्त रकम बिहिबार नेपाल पत्रकार महासंघ अछाम शाखा कि उपाध्यक्ष गिता कुवँर ले नेपाली कांग्रेस अछाम का सभापती भरत कुमार स्वाँर लाई उक्त्त १००१११/- अक्षेरुपी एक लाख एक सय एघार  हस्तान्तरण गर्नुभएको थियो । 

गत भदौ आएको बाढिका कारण घर बार बिहिन हुन पुगेका हरुलाई थोरै भएपनी सहयोग पुग्ने हेतुले आफुले यो अभियान सुरु गरेको नेपाली कांग्रेस अछामका आमन्त्रीत  जिल्ला कमिटी सदस्य सम्म रहेका कुँवर ले बताउनु भयो । साँफेबगर ३  स्थायी घरभई हाल जापान निवासी कुवँर समाजका विभिन्न असाह्या हरुलाई सहयोगा गर्दै आउनु भएको छ । 

जापान संगै विश्वका अन्य मुलुक बाट पनि रकम संकलन भईरहेको हुँदा लगतै एक कार्यक्रमका बिच सम्पुर्ण रकमको विवरण सहित पिडित लाई हस्तान्तरण गरिने कुरा नेपाली कांग्रेस अछामका सभापती भरत कुमार स्वाँरले बताउनु भयो ।

प्रतिक्रिया