ताजा अपडेट
अछाममा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु
अछाममा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ।
सोमबार दिउँसो जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ७ रिडीकोटमा बालुवा बोकेको से १ त ८३३८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा १८ वर्षीय राजु नगाजीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय अछामले जानकारी दिएको छ।
ट्राफिक प्रहरीका अनुसार अन्य दुई जना घाईते भएका छन्।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया