Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०६ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

प्रभा धम्कोट माबीमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन अध्यक्षमा मोहन कुँवर

प्रभा धम्कोट माबीमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन अध्यक्षमा मोहन कुँवर

साँफेबगर नगरपालिका वडा नम्बर ३ सिद्धेश्वरमा रहेको प्रभा धम्कोट माबीमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन भएको छ ।मोहन कुँवरको अध्यक्ष्तामा ४ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन भएको हो । जस्को सदस्यमा गंगा बुढा,आकाश कुवर,कौशी भुल चयन हुनु भएको छ । शिक्षक अभिभावक संघका अध्यक्ष देबेन्द्र कुँवरको अध्यक्षतामा भएको सर्बपक्षिय भेलाले कुँवरलाई अध्यक्षमा सर्बसम्मत चयन गरेको हो ।

भेलाका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख नरबहादुर कुँवर,बिशिष्ट अतिथि साँफेबगर नगरपालिकाका नगर प्रमुख कुलबहादुर कुँवर, वडाध्यक्ष कृष्ण बुढा, विद्यालयका प्रधानाध्यापक जोगराज कुँवर,नेपाली काँग्रेस महासमिति सदस्य राजन कुँवर, नेकपाका रमेश कुँवर,नेपाली काग्रेस वडा सभापति प्रेम ठकुल्ला लगायतका अतिथि रहनु भएको थियो भने कार्यक्रम सञ्चालन विद्यालय व्यवस्थापन समितिका सदस्य कृष्ण कुँवरले गर्नु भएको थियो ।

प्रतिक्रिया

ट्रेन्डिङ