Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, १८ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

प्रहरी दिवसको अवसरमा प्रहरी चौकि साँफेबगरद्धारा विभिन्न ठाउँमा सरसफाई

प्रहरी दिवसको अवसरमा प्रहरी चौकि साँफेबगरद्धारा विभिन्न ठाउँमा सरसफाई

असोज ३० , अछाम

६५ औं प्रहरी दिवस २०७७ को अवसरमा प्रहरी चौकि साँफेबगरले साँफेबगर नगरपालिका ३ मा रहेको भैरबथान मन्दिर लगायत आसपासका क्षेत्रमा सरसफाई गरेको छ ।

प्रहरी चौकी साँफेबजार अछामका ईन्चार्ज दिलिप बि सि सहितको टोलीले भैरबथान मन्दिर लगायतका क्षेत्रमा सरसफाई गरेको हो । वडा नम्बर ३ का वडा सदस्य बल बहादुर कुवँर, नेपाली कांग्रेस महासमिती सदस्य राजन कुवँर, युवा व्यवसायी तथा समाजसेवी पृथ्वि कुवँर लगायत बल्याक एन्जल्स फुटबल क्लबका सदस्यहरुको सहभागिता मा उक्त टोलिले मन्दिर परीसर सरसफाई गरेको प्रहरी सहाएक निरिक्षक दिलिप बि सिले बताउनुभयो । सरसफाई कार्यक्रममा व्यवसायि, बुद्दिजिबि, समाजका अगुवा र युवाहरुको सहभागिता थियो ।

प्रहरी दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिने र सोही अनुसार भैरबथान मन्दिर सरसफाई गरिएको प्रहरीले जनाएको छ । नागरिक र प्रहरीको सहकार्य, अपराध रोकथामको लागि अनिवार्य भन्ने नाराका साथ सरसफाई गरिएको हो । प्रहरी सहाएक निरिक्षक दिलिप बि सिको नेतृत्वमा आएको प्रहरी टोलीले सरसफाई गरेको हो । प्रहरी दिवसको अवसरमा भैरब थान मन्दिरमा आई सरसफाई गरिदिनु भएकोमा वडा सदस्य बल बहादुर कुवँरले प्रहरी संगठनलाई धन्यवाद दिनुभयो ।

प्रतिक्रिया