ताजा अपडेट
महिला कलाकारको फोटा अश्लिल बनाएर फेसबुकमा राख्ने अछामका युवक पक्राउ
नक्कली फेसबुक पेज बनाएर अश्लिल र आपत्तिजनक सन्देश र श्रव्यदृश्य पठाउने व्यक्ति विरुद्ध चलाइएको छ।
तस्वीरको स्वरुप विगारेर असान्दर्भिक विषयवस्तु पोष्ट गरेको भन्दै अछामको ढकारी गाउँपालिका ५ बस्ने किरण बुढाविरुद्ध मुद्दा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको साइबर व्यूरोले जनाएको छ।
प्रहरीको साइबर व्यूरोमा परेको उजुरीका आधारमा उनलाई मुद्धा चलाइएको व्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए।
उनले ख्यातीप्राप्त महिला कलाकारको फोटोको स्वरुप विगारेर फेसबुक पेजमा राख्ने गरेको भनी निवेदन परेको थियो। हाम्रो ढकारी गाउँपालिका अनलाइन खबर नामको पेज बनाएर बुढाले अश्लिल गतिविधि सञ्चालन गरेको पाइएको व्यूरोले जानकारी दिएको छ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया