Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २१ असोज २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव

नेपाल प्रजातान्त्रिक महासंघ सूचना तथा प्रचार बिभाग, सुदुरपश्चिममा ४ सदस्य मनोनीत

नेपाल प्रजातान्त्रिक महासंघ सूचना तथा प्रचार बिभाग, सुदुरपश्चिममा ४ सदस्य मनोनीत

नेपाल प्रजातान्त्रिक महासंघको सूचना तथा प्रचार बिभाग, सुदुरपश्चिममा ४ सदस्य मनोनीत गरिएका छन् ।

मनोनीत हुने सदस्यमा बाजुरा नेपाल प्रेस युनियन बाजुराका पुर्व अध्यक्ष , हाल केन्द्रिय पार्षद , नेपाल पत्रकार महासंघ बाजुराका संस्थापक उपाध्यक्ष हाल प्रदेश पार्षद , नेबिसंघ बाजुराका पुर्व अध्यक्ष छक्क मल्ल प्रेस युनियन अछाम सदस्य , निराकरण खबरका निर्देशक तथा रेडियो साफेबगरका सहायक स्टेशन म्यानेजर तारामान खड्का , नेपाल प्रेस युनियन उपाध्यक्ष डडेल्धुरा योगेन्द्र रावल र प्रेस युनियन लम्की कैलाली शाखा पुर्व कोषाध्यक्ष , हाल केन्द्रिय पार्षद , घोडाघोडी साप्ताहिक कि सम्पादक जमुना न्युरे रहेका छन् ।

नेपाल प्रजातान्त्रिक महासंघ सुचना तथा प्रचार बिभाग सुदुर पश्चिम प्रदेशको प्रदेश संयोजक दीपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ट्रेन्डिङ